रैथाने कृषि आनुवंशिक स्रोतहरू अंकित हुलाक टिकटहरु

Government of Nepal

राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (राष्ट्रिय जीन बैंक), ले रैथाने कृषि आनुवंशिक स्रोतहरुलाई देश बिदेशमा चिनाउने र प्रवद्धन गरी उपयोगीता बढाउने उदेश्यको साथ प्रस्तावित गरेको विभिन्न रैथाने कृषि आनुवंशिक स्रोतहरू सुन्तला, पुत्का मौरी, रायो साग, नौ मुठे गार्इ, असला माछा, खरी बाख्रा, लिमे भैंसी,र पारकोटे भैंसी अंकित हुलाक टिकटहरु माननीय सञ्चार तथा सूचना प्रबिधि मन्त्रीज्यू श्री पृथ्वी सुब्बा गुरुङ बाट टाँचा लगाई एक लाख थान हुलाक टिकटहरु आज बाट बजारमा उपलब्ध हुने भएको छ ।