बीउ बैंक (सक्रिय र आधार संकलन): कम चिस्यानमा सुकाएर भण्डारण गर्न सकिने परम्परागत बीउहरु जस्तै- धान, फापर, आदिको लागि
फिल्ड जीन बैंक तथा तन्तु बैंक: बीउ सुकाएर संरक्षण गर्न नसकिने तथा वानस्पतिक प्रसारण हुने प्रजातिहरुको लागि
बंशाणु (डि.यन.ए.) बैंक तथा क्रायो बैंक
२. खेती-स्थलीय संरक्षण: सामुदायिक बीउ बैंक, पारिवारिक जीन बैंक (बीउ बैंक तथा फिल्ड जीन बैंक), सामुदायिक फिल्ड जीन बैंक, स्कुल फिल्ड जीन बैंक, गाउँस्तरीय फिल्ड जीन बैंक, कृषक बीउ संजाल प्रणाली, रैथाने जात सुधार, जल कुण्ड जीन बैंक, पशु फार्म जीन बैंक, आदि
३. यथा-स्थानीय संरक्षण: अन्य निकायहरुसँगको सहकार्यमा जंगली खान योग्य वनस्पतिहरु तथा बिभिन्न बालीहरुका जंगली नातेदारहरुको लागि
४. प्रजनन्:संरक्षणप्रजनन् बिधि जस्तै क्रमिक विकासबादी प्रजनन्, उत्परिवर्तनशिल बाली प्रजनन्, जातीय एकरुपता भन्दा विविधता, फराकिलो अनुकुलता भन्दा बिशिष्ठता