वि.सं:
नेपाल संवत: ११४६ थिंलागा द्वितीया - १७
|
सि.न. |
कार्यदेश |
|
१ |
प्राथमिकताको आधारमा कृषि आनुवंशिक स्रोतहरुको खोज, संकलन र संरक्षण । |
|
२ |
कृषि आनुवंशिक स्रोतहरु सम्बन्धित मार्गचित्र, अध्ययन अनुसन्धान र दिशानिर्देश । |
|
३ |
कृषि आनुवंशिक स्रोतहरुको डि.एन.ए.सम्बन्धित जानकारी र सूचना सहित, पासपोर्ट, चरित्र चित्रण, मूल्यांकन तथा परम्परागत ज्ञानको अभिलेख व्यबस्थापन । |
|
४ |
कृषि आनुवंशिक स्रोतहरुको वैज्ञानिक व्यवस्थापन तथा परिचालन । |
|
५ |
रैथाने आनुवंशिक स्रोतहरुको पंजीकरण, उपयोग एवं कृषि जैविक विविधताको व्यवस्थापनको लागि अनुकुल वाताबरणको निर्माणमा सहजीकरण । |
|
६ |
कृषि आनुवंशिक स्रोतहरु सम्बन्धि नीति तथा कार्यक्रम तयार गर्न सम्बन्धित निकायलाई आवश्यक सहयोग । |
|
७ |
कृषि जैविक विविधता सम्बन्धि जनशक्तिहरुको क्षमता अभिबृद्धि । |
|
८ |
परिषद्को स्विकृतीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु सँग समन्वय तथा सहकार्य । |