NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कछलागा षष्ठी - २१

वार्षिक अपेक्षित प्रतिफल आ.व. २०७९/८०

क्र.सं.

अनुगमन सूचक

यस आ.व.को लक्ष्य (संख्या)

प्रथम त्रैमासि

दोश्रो त्रैमासिक

तेश्रो त्रैमासिक

चौथो त्रैमासिक

बिभिन्न कृषि आनुवंशिक स्रोतहरुको खोजी तथा संकलन गरिने छ ।

८०० संकलन

१००

२००

३००

२००

बिभिन्न बालीका  स्थानीय जातहरुको बीउलाई मध्यकालीन तथा दीर्घकालीन संरक्षण कक्षमा राखिने छ ।

५०० जातहरु

५०

१००

१५०

२००

बिभिन्न कृषि आनुवंशिक स्रोतहरुको चरित्र चित्रण तथा मूल्यांकन गरिने छ 

६५० जातहरु

२५०

५०

३५०

नार्कको बिभिन्न अनुसन्धान केन्द्रहरुमा स्थापित फिल्ड जिन बैंकहरुको अनुगमन तथा प्राबिधिक सहयोग  गरिनेछ ।

केन्द्रहरु

सामुदायिक बिउ/जीन बैंकहरुसंग समन्वय गरी घरगोठ/ खेतिस्थलीय संरक्षण कार्यको अनुगमन तथा प्राबिधिक सहयोग गरिने छ ।

सामुदायिक बैंकहरु

Non-orthodox बाली (आलु, सखरखण्ड, अलैची) को जातहरु संकलन गरी तन्तु बैंकमा संरक्षण गरिने छ ।

जातहरु

स्थानीय बालीहरुको molecular स्तरमा अध्ययन अनुसन्धान गरि संरक्षण तथा उपयोगको लागि DNA बैंकमा राखिनेछ ।

१०० जातहरु

२०

४०

४०

Pre-breeding अन्तरगत बालीको उत्कृष्ठ स्थानीय जातहरु (elite lines) छनौट गरिनेछ ।

१५ जातहरु

बिभिन्न बालीका स्थानीय जातहरुको Passport data entry तथा ब्यबस्थापन गर्ने तथा अध्यावधिक  गर्ने ।

५०० संकलन

५०

१००

१५०

२००

१०

विभिन्न लोपोन्मुख बालीहरुका दुर्लभ जातहरुलाई प्रदर्शन तथा प्रबर्धनको लागि बिबिधता ब्लकमा राखिने छ

२५ जातहरु

१०

११

बिभिन्न सरकारी तथा गैर सरकारी निकायहरुसंग सहकार्य गरी पशुपन्छी, किरा, सुक्ष्मजीवाणु, घाँसेबाली र जलीय कृषि आनुवंशिक स्रोतहरुको संरक्षण तथा उपयोग गरिने छ 

निकायहरु